बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – ओसियन टेक्नोलोजी अन्तर्गत ओटेल फ्रि तथा ओटेल इन्टरनेशनलले नेपालीहरुको चाड तिहारका अवसरमा भाइटिकाका दिन नेपालमा गरिने सम्पूर्ण कलहरुमा ५० प्रतिशत छुट दिने भएको छ ।
संस्थाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण गा्रहकहरुलाई विश्वको जुनसुकै देशमा मोबाईल ट्रान्सफर तथा एसएमएस गर्न मिल्ने आटेल फ्रि एप्लिकेशनबाट भाइटिकाको दिन नेपालमा गरिने सबै कलमा ५० प्रतिशत छुट दिने जनाएको छ । त्यस्तै सोही दिन आटेल इन्टरनेशनल प्रयोग गरी नेपाल फोन गर्दा २५ प्रतिशत छुट दिने पनि बताएको छ । यसबाहेक कम्पनीले दशैं तिहार स्पेशल अफर भने यथावत रहेको पनि जनाएको छ ।

तपाईको प्रतिक्रिया