बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

ni

नेपाली फिल्ममा ’पिजँडा’बाट डेब्यू गरेका अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म ’रूद्र’को घोषणा गर्नुभएको छ ।  आज बिहान आयोजित प्रेसमिट मार्फत फिल्मको घोषणा गर्नुभएको हो । फिल्मको निर्माण घोषणासँगै एक्सन स्टारको छवि भएका निखिलको त्यसमा संगीतकारका रूपमा नयाँ परिचय थपिएको छ ।

फिल्मको एउटा गीतमा उहाँको संगीत रहनेछ ।

तपाईको प्रतिक्रिया