बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

टोकियो – नेवाः अन्तराष्ट्रिय फोरम जापानद्वारा १५ अक्टोबर पूर्णिमाको दिन दशैं कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छ ।  जापान टोकियोको कोतोकु कितासुना स्थित दान्चि हलमा आयोजित कार्यक्रममा नेपाली लगायत जापानिजहरुको पनि सहभागिता रहेको थियो ।

1

नेपालीहरूको महान चाड वडा दशैं जापानमा पनि यसरी भव्यताका साथ सम्पन्न गर्न सकेकोमा गर्वको महसुस भएको संस्थाकी अध्यक्ष गंगा डंगोलले बताउनुभयो । साथै फोरमको वार्षिक कार्यक्रम अन्तर्गत नोभेम्बर ५ तारिकका दिन नेवारहरूको नयाँ वर्ष ११३७ र महान चाड म्हु पूजा पनि आयोजना गर्दै छ ।

2

जापानवासी सम्पूर्ण नेवार लगायत अन्य समुदायको व्यक्तिहरूलाई पनि सहभागी हुन संस्थाका सक्रिय सदस्य रवि श्रेष्ठले अनुरोध गर्नुभयो । आफ्नोे कला र संस्कृति आफैले मनाउने र जगेर्णा पनि हाफैंले नै गर्नुपर्ने संस्थाका महासचिव शिव तण्डुकारले बताउनुभयो ।

12 11 10 9 8-copy 7-copy 6-copy 5-copy 4-copy 3-copy

 

तपाईको प्रतिक्रिया