शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

अमेरिका – अमेरिकाले विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेनमाथि प्रतिबन्ध लगाएको छ । ग्यालेक्सी नोट सेभेन पड्कने समस्या भएपछि अमेरिकाको यातायात विभागले विमानमा यो फोन प्रतिबन्ध लगाएको हो ।

शनिबारदेखि यात्रुले यो फोन बोकन पाउने छैनन् । सामसुङले ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गरिसकेको छ भने गएको सेप्टेम्बरमा २५ लाख फोन फिर्ता लिइसकेको छ ।

तपाईको प्रतिक्रिया