शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो-नेपाली युवाहरूको ठूलो हिस्सा अझै पनि वैदेशिक राेजगारमा जान लालयित देखिन्छ । रोजगारीको लागि नेपाली युवाहरूको अाकर्षक गन्तव्य मुलुकमध्य एक हो जापान । जापानमा नेपालीहरूको संख्या हालैको दिनमा करीव ६० हजार नाघिसकेको छ । यहाँका नेपालीहरू धेरैजसाे रेष्टुरेन्ट व्यवसायमा अावद्ध छन् । लगानीकर्ता, स्वरोजगारी अथवा रोजगारी कुनै न कुनै रुपमा यस क्षेत्रमा आवद्ध नेपालीहरुको समस्या, चुनौती र सम्भावनाका बारेमा हामीले यसपटक कुराकानी गरेका छाैं । करीव २५ वर्ष अगाडि कुकका रुपमा जापान आएर १७ वर्षसम्म एउटै रेष्टुरेन्टमा काम गर्दै आएका पुष्पराज पनेरु (डेविड) को यस क्षेत्रको अनुभव यस्तो छः

तपाईको प्रतिक्रिया