बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो – यहि अगस्ट १८ तारिख ताचिकवा शहरमा नेपाल फेस्टिवल भब्य रुपमा सम्पन्न भएको छ ।

जापान–नेपाल फ्रेन्डसीप काउन्सील (जेएनएफजी) ले आयोजना गरेको उक्त कार्यक्रममा धेरै जापानीज नागरीकहरुको उपस्थीत रहेको थियो भने नेपाली र जापानीज संगीतकर्मी हरुको समुहले विभिन्न संस्कृतीक झलक तथा नृत्यहरुको प्रस्तुत गरेको थियो ।

जेएनएफजी ले विभिन्न नेपाली गीत–संगीत तथा संस्कृती झल्काउने कार्यक्रम मार्फत नेपाललाई जापानमा चिनाउने काम समेत गर्दै आएको छ्र ।जेएनएफसीको यो कार्यक्रम अहिले चौथो बर्षमा प्रवेश गरेको छ ।

कार्यक्रममा जापानका पररास्ट्र उपराज्य मन्त्री ओदवारा किओसीका प्रतिनिधी, तामुरा सातोसी ( कान नसुन्ने शारीकक अपाङ्गता हुनेमा सगरमाथा को सफल आरोहण गर्ने ब्यक्ती) लगायतले नेपालको सुन्दरताको बयान गर्नुको साथै यस्ता कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।

j6  j3 j-1

j4

j5

तपाईको प्रतिक्रिया