शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाकाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ ।

व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको आजको कारोबार दैनिकमा खबर छ । गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया