शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – जापानका प्रधानमन्त्री सिन्जो अवे क्युवाको भ्रमणमा निष्कनुभएको छ । हिजो क्युवा पुगेका राष्ट्रपति अवेले क्युवाका पूर्वराष्ट्रपति फेडेल क्याष्ट्रोसँग भेटवार्ता गर्नुभएको छ ।

fidel

कम्युनिष्ट सत्ता रहेको मुलुक क्युवाको भ्रमण गर्ने अवे पहिलो जापानिज प्रधानमन्त्री हुनुभएको छ । राष्ट्रपति अवेले व्यापार, अनुसन्धान, सहयोग र विकासका बारेमा क्युवाका पुर्व राष्ट्रपति क्याष्टोसँग छलफल गर्नुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जापान र क्युवाबीच लामो समयदेखि सामुन्द्रीक व्यापार, महत्वपूर्ण सामुन्द्रीक खान, कफी लगायतका खाध्यनको व्यापार हुदै आएको छ ।
राष्ट्रपति अवे र क्याष्ट्रोबीच उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा पनि कुराकानी भएको छ ।

उत्तर कोरिया क्युवाको एक राजनितिक सहयोगी मुलुक हो । राष्ट्रपति अवेले क्यारेवियन आइस्ल्याण्डको पनि भ्रमण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया