मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई लिन अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्क आफै विमानस्थलमा पुग्नुभएको छ । cssku6kwaaanozr

क्लार्कले बोलाएपछि लामिछाने आइतबार प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान गर्नुभएको थियो । क्लार्क सन्दिपलाई रिसिभ गर्न ‘सन्दिप लामिछाने’ लेखिएको प्लेकार्ड बोकेर विमानस्थल सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुग्नुभएको हो ।

सेप्टेम्बर २६ देखि सुरु हुने पाँच दिने सन्दिपलाई क्लार्कले विशेष अनुरोध गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया