शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीले मनाउँदैछन् । 2

आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । आज काठमाडौँ टेकुको ऋषेश्वर मन्दिर लगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु महिला भक्तजनको भिड लाग्ने गर्दछ ।

तस्बिरहरू : सनम ख्वाखली श्रेष्ठ/समुद्रपारि डट कम 1 6 3 7 9 10 8 4 5

 

तपाईको प्रतिक्रिया