बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – काठमाडौं त्रिपुरेश्वमा बसले मोटरसाइकललाई ठक्कर दिँदा धादिङका विवेक बराइँलीको ज्यान गएको छ ।

बा ३ ख ४० ४५ नम्बरको बसले बा ७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका घाइते बराइँलीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया