शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

यमन – यमनको अदेन सहरमा रहेको आर्मी तालिम केन्द्रमा आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा ४० जनाको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

yaman

आक्रमणमा ६० जना घाइते भएको स्वास्थ्य सहयोगी संस्था मेडिसिन्स सान्स फन्ट्रीयर्स (एमएसएफ) ले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया