शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – लोक तथा आधुनिक गीतसंगीतको क्षेत्रमा मोडलिङबाट चर्चा कमाउनु भएका विमल अधिकारी अहिले तिजका गीतहरुमा पनि त्यत्तिकै जम्नु भएको छ । तिज नजिकिदै गर्दा उहाँको व्यस्तता अझ बढेको छ । 111

देश तथा विदेशमा समेत मन पराइएका मोडल तथा गीतकार विमल अधिकारीसँग समुद्रपारि सहकर्मी शोभा केसीले गर्नु भएको कुराकानी यस पटकको समुद्रपारि विशेषमा :

तपाईको प्रतिक्रिया