बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौँ – भदौ ३१ मा रिलिज मिति तय गरेको फिल्म ‘गाँठो’ को दोस्रो ट्रेलर रिलिज गरिएको छ । युट्युव मार्फत सार्वजनिक गरिएको उक्त ट्रेलरमा मुख्य कलाकार नाजिर हुसैन, नम्रता श्रेष्ठ, अभय बराल फिचरिङमा देखिएका छन् । 111

फिल्मलाई यसअघि ‘मौन’, ‘होस्टल रिटर्न्स’ जस्ता फिल्मका निर्देशक सुरज भुषालले निर्देशन गरेका हुन् । बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्ममा तिलक क्षेत्री, नृपेन्द्र राज जोशी र निर्देशक भुषालको पनि लगानी छ ।

फिल्ममा समावेश ‘आइ लभयु’ बोलको अनुपम शर्माको संगीतको गीत यतिबेला निकै चर्चामा छ ।

ट्रेलरको भिडियो : 

तपाईको प्रतिक्रिया