शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं– हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलाको १ सय र चाँदी ५ रुपैयाँले बढेको हो । सुन आइतबार तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

शुक्रबार ५८ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै शुक्रबार तोलाको ९ सय १० रुपयाँमा किनबेच भएको चाँदीको भाउ आइतबार ९ सय १५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया