बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – भारतविरुद्धका दुबै मैत्रीपूर्ण महिला भलिबलमा नेपाल पराजित भएको छ । पहिलो खेलमा बिहीबार २५–२०, २५–१९ र २७–२५ ले पराजित भएको नेपालले दोस्रो खेलमा पनि सोहीस्तरकै प्रदर्शन गर्दै पराजय व्यहोरेको हो ।

vallyball-2

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको दोस्रो खेलमा शुक्रबार नेपाल २६–२४, २५–२० र २५–२० को सोझो सेटमै पराजित भएको हो ।
पहिलो खेलको तुलनामा नेपालले दोस्रो खेलमा सुधारोन्मुख प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो ।

तपाईको प्रतिक्रिया