शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

अमेरिका – अमेरिकाको फ्लोरिडास्थित एक रात्री क्लबमा सोमबार भएको गोलीबारीमा दुईजना मारिएका छन् ।फोर्ट मायर्स सहरमा भएको घटनामा १६ भन्दा बढी घाइते भएका छन् । युवाका लागि आयोजित पार्टीमा यो घटना भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

amrica

मारिएकाहरुको पहिचान भएको छैन । प्रहरीले घटनामा संलग्न भएको आशंका एकजनालाई पक्राउ गरेको छ । घटनामा दुईजनाको संलग्नता रहेको आशंका गरिएको छ ।
आक्रमण कसले किन गरायो भन्ने केही खुल्न सकेको छैन । –एजेन्सी

तपाईको प्रतिक्रिया