बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काबुल – अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा परी २९ जनाको मत्यु भएको छ । विस्फोटमा परी एक सय भन्दा धेरै मानिस घाइते भएका छन् । विद्युतको लाईनको बाटो परिवर्तनको माग गर्दै काबुलको देह माजान स्क्वायरमा जम्मा भएका हाजार समुदायका अल्पसंख्यकको भिडमा विस्फोट भएको बीबीसीले जनाएको छ ।

afganstin

आक्रमणको अहिलेसम्म कुनै पनि समुहले जिम्मा लिएको छैन् । आक्रमणको कारण भने खुल्न नसकेको अधिकारीहरुको भनाई रहेको छ । राष्ट्रपति असरफ घानीले शान्तिपूर्ण धर्नामा विस्फोट गर्नु दुखद भएको भन्दै आक्रोष व्यक्त गरेका छन् । – एजेन्सी

तपाईको प्रतिक्रिया