शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – १३ औं दिनदेखी आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा आज राजधानीमा विशाल प्रदर्शन भएको छ ।सोलिडारिटी फर डा. केसी अलायन्सको आहृवानमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा हजारौं मानिस थिए । उनीहरुले ‘हो ! हामी पागल हौं ! भ्रष्टाचारको जरो उखेल्न चाहने पागल ! डा. केसी जस्तै !’ लोकतन्त्र कि लुटतन्त्र ? आईएम विथ डा. केसी जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । उनीहरुले डा. केसीको माग तत्काल सम्बोधन गर्न माग समेत गरेका छन् ।

Dr-kc-suporters-rally-3

;+;b ejg cuf8L k|bz{g Joj:yflksf–;+;b ejg jfg]Zj/ cuf8L zlgaf/ k|bz{g ub}{ 8f s];Lsf ;dy{sx? . tl:a/ M k|bLk/fh jGt, /f;;

तपाईको प्रतिक्रिया