शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरणका लागि सरकारले भक्तपुरको दुवाकोटमा ७ सय रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएको हो। वीर अस्पताल अहिले महाबौद्धमा छ ।

bir

अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटमा सार्न लागिएको हो। सरकारले बजेट भाषणमा पनि वीर अस्पताललाई अन्तर्रा्ष्ट्रिय स्तरको अस्पताल बनाउने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया