शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

lxGb" wdf{anDaL gf/Lx?n] cfh ;fpg dlxgfsf] klxnf] ;f]daf/ kz'kltgfysf] k"hf cf/fwgfkl5 gfrufgdf /dfpFb} . ;fpg dlxgfdf eujfg lzjsf] k"hfcfhf ubf{ dgf]sfIff k"/f x'g] ljZjf; ul/G5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । पशुपति दर्शनका लागि बिहान २ बजेदेखि नै भक्तजनको आगमन सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो । “विगतका पर्व जस्तै आज पनि दर्शनका लागि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ”– उहाँले भन्नुभयो ।
यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

lxGb" wdf{anDaL gf/Lx?n] cfh ;fpg dlxgfsf] klxnf] ;f]daf/ kz'kltgfysf] k"hf cf/fwgf ub} . ;fpg dlxgfdf eujfg lzjsf] k"hfcfhf ubf{ dgf]sfIff k"/f x'g] ljZjf; ul/G5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

lxGb" wdf{anDaL gf/Lx?n] cfh ;fpg dlxgfsf] klxnf] ;f]daf/ kz'kltgfysf] k"hf cf/fwgf ug{ nfO{gdf wdf{anDaL . ;fpg dlxgfdf eujfg lzjsf] k"hfcfhf ubf{ dgf]sfIff k"/f x'g] ljZjf; ul/G5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

तपाईको प्रतिक्रिया