शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – २०३ औं भानुजयन्तीका अवसरमा देशभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । भानु प्रतिष्ठानद्वारा आयोजित २०३ औं भानु जयन्तीको अवसरमा आयोजित प्रभातफेरी निकाल्यो । 4

प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुलाई सम्मान पनि गरियो । प्रत्येक बर्षको असार २९ गतेका दिन यो दिवस मनाईदै आएको छ ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।  नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ ।

भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद पनि गर्नुभएको छ । 5 2 7 1 8 6

तपाईको प्रतिक्रिया