शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – विभिन्न जनाबरहरुको रौबाट बनेका लुगा लगाएको त देखिएकै हो । तर मानिसकै कपालबाट बनाईएका लुगा लगाएको सुन्दा अचम्म लाग्न सक्छ । 3

अचम्म मानुपर्दैन्, सारा लुइस ब्रयन नाम गरेकी युवतीले मानिसकै रौबाट बनेका लुगा लगाउने गर्छिन् । उनले मानिसको कपालको रौँबाट बनेको ब्रा र स्र्कट लगाएर सार्वजनिक स्थलमा समेत देखिन थालेकी छिन् । ब्रयनले सामाजिक सञ्जालमा आफ्ना रौँ दान गर्न अपिल समेत गरेकी छिन् । 1

जब उनले लेडी गागाका पहरिन देखिन् त्यहीँबाट नै उनले आफ्नो मनमा मानिसको रौँ प्रयोग गरेर कपडा बनाउने विषयमा सोच्न थालेकी हुन् । जुन कपडा बनाउन उनलाई ६ महिना लागेको थियो । -एजेन्सी 2

तपाईको प्रतिक्रिया