शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं –  ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गर्ने गरिने भएको छ ।  अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको छ । पहिलो चरणमा २५ जिल्लामा लागू गरिने भन्दै उहाँले त्यसका लागि २ अर्ब ५० करोड बिनियोजन गरिएको छ ।

तपाईको प्रतिक्रिया