शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – अमेरिकाको न्यूयोर्कमा गायिका पविता परियार र गीतकार गीता खत्रीको ‘दीप’ म्यूजिक एल्बमको सार्वजनिक गरिएको छ । दीपको वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे र महावाणिज्यदूत नारायणप्रशाद मैनालीले सार्वजनिक गर्नुभएको हो ।
गायिका परियारको यो पहिलो सोलो म्यूजिक एल्बम हो भने गीतकार गीता खत्रीको तेश्रो सोलो म्यूजिक एल्बम हो । गीतकार खत्रीको यस अघि ‘स्वीकृति’ (२००८) र ‘अमूल्य’ (२०१४) म्यूजिक एल्बम सार्वजनिक भइसकेका छन् ।
उक्त कार्यक्रममा भाग लिन बाल्टीमोर, भर्जिनिया तथा कोलाराडोबाट समेत साहित्यप्रेमीहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया