दुर्गा प्रसाईंलाई हतियार अनुमति दिएकोबारे गृहले बनायो छानबिन समिति
समाचार सुन्नुहोस : काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न समिति गठन गरेका छन् । गृहमन्त्री लामिछानेले गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समति गठन गरेका हुन् । समितिमा गृहका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन्...
दोहा उडेको वाइडबडीमा समस्या, फर्काइयो काठमाडौं
काठमाडौं – काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको (वाइडबडी) जह...
अहिलेसम्मकै महँगो भयो सुन, १ लाख ३० हजारमा कारोबार
समाचार सुन्नुहोस : काठमाडौँ – नेपाली बजारमा सुनको भाउले शुक्रबार...