उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
समाचार सुन्नुहोस : काठमाडौँ – आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो । निर्वाचन कार्यतालिकाअनुसार उपनिर्वाचनको प्रचारप्रसार आज रातिसम्मको समयसिमा छ । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन...
प्रधानमन्त्रीसँगको भेटपछि स्वदेश फर्किँदै कतारका अमिर
काठमाडौं – नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी ...