शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
Baburam poushकाठमाडौं- अन्तरिम निर्वाचन परिषदको अध्यक्षका रुपमा खिलराज रेग्मीले सपथ लिएपछि निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटार छाडेर सानेपास्थित निजी निवास गएका छन् ।
सपथ ग्रहण समारोहपछि राष्ट्रपति भवन शीतल निवासबाट निजी सवारी साधनमा उनी बाहिरिएका थिए । पूर्वप्रधानमन्त्री भट्टराईले यसअघि चढ्दै आएको सरकारी सवारी साधान छाडेर बा८च ७७५८ नम्बरको सवारी साधानमा शीतल निवासबाट निस्किए ।

तपाईको प्रतिक्रिया