शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024
sabina karkiकाठमाडौं- दुलही रानीबाट चलचित्र अभिनयमा प्रवेश गरेकी सविना कार्कीको कलायात्रा त्यति लामो होइन तर पनि यस क्षेत्रमा उनको बेग्लै पहिचान छ ।
कलाकारितामा लागेर अहिलेसम्म धेरै प्रकारको भुमिका निर्वाह गरिसकेकी कार्कीमा अझैं बोक्सीको आरोपमा लागेकी महिला र पागलको भुमिकामा अभिनय गर्ने उनको चाहना छ ।
बलिउड अभिनेता साहिद कपुरको ओठ आफुलाई सबैभन्दा सेक्सी लाग्ने बताउँदै उनी आफ्नो शरीरको सबैभन्दा सेक्सी अंग ओठलाई नै मान्छिन् । ‘आफ्नो ओठ साह्रै सेक्सी  लाग्छ’ उनले भनिन् । केटाहरु पनि मेरो ओठ सेक्सी छ भन्छन् ।***

तपाईको प्रतिक्रिया