शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
Pramod0f2141कास्की – चर्चित गायक प्रमोद खरेल  शुक्रबार राति पोखराको नजिकैको  फेदीमा ट्याक्सी दुर्घटनामा परेर घाइते भएका छन् ।
बाग्लुङ तथा पर्वतमा सांगीतिक कार्यक्रममा सहभागी भएर  पोखरा र्फकने क्रममा बिजुलीको पोलमा ट्याक्सी ठोकिएर दुर्घटनामा परेका हुन ।   खेरललाई कुम र टाउकोमा चोट लागेको छ । स्थानीय चरक अस्पतालमा उपचार गराएका खरेल थप उपचारका लागि काठमाडौं जाँदैछन् ।
सिसा फोरेर स्थानीयले ट्याक्सीबाट निकालेर उनलाई उपचारका लागी चरक अस्पतालमा पुराएका थिए ।

तपाईको प्रतिक्रिया