शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
suminaलन्डन- फिल्म नाइन ओ क्लकको प्रवर्द्धनका लागि अभिनेत्री सुमिना घिमिरे बेलायत र हङकङ जाने भएकी छन् ।
नयाँ गन्तव्य खोज्न फिल्म लगानीकर्ता रमेश संवेदना र पत्रकार राजन घिमिरेसाथ उनी बेलायत र हङकङ भ्रमणमा निस्कनेछिन् । मार्च १५, १६ र १७ मा बेलायत र मार्च २४ मा हङकङमा फिल्म प्रदर्शन हुने भएको छ ।

तपाईको प्रतिक्रिया