बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झापड हान्ने बाग्लुङ्गका पदम कुँवर, धरौटी राख्न भनेर कोरियामा रहेका हेटौंडाका ईश्वर न्यौपानेले ३० हजार रुपैयाँ पठाएका छन् । कुवँरको धरौटी रकम प्रचण्डले बुझाएपछि पदम रिहा भएका छन् तर पनि पदमलाई देशविदेशमा रहेका नेपालीहरुले सहयोग प्रदान गरेको उहाँका आफन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया