बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
काठमाडौं– केन्द्रीय चलचित्र जाँच समितिले अश्लिल भनिएको नेपाली डिजिटल चलचित्र ‘एटिएम’को सार्वजनिक प्रदर्शनमा रोक लगाएको छ ।
डि. फिल्मसले निर्माण गरी सार्वजनिक प्रदर्शनमा ल्याएको उक्त चलचित्र समितिबाट प्राप्त गरेको अनुमतिभन्दा फरक तरिकाले प्रदर्शन गरेको पाइएकाले आजैदेखि लागू हुने गरी नेपालभर सार्वजनिक प्रदर्शनमा रोक लगाइएको समितिद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया