शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सडकबाटै फाल्ने दावी गरेका छन् ।
देउसी भैलो टोलीसँगको कुराकानीमा उनले लामो समयसम्म प्रयास गर्दा पनि सहमति नभएकोले अब तत्काल सहमति बन्ने ठूलो सम्भावना नभएको उनको धारणा थियो । अबको तीन दिनमा सहमतिबाट मुलुकलाई निकास दिनु मुलुकको आवश्यकता भएको उनको भनाई थियो ।
सहमति विना पूर्ण बजेट आउनै नसक्ने भन्दै दलहरुवीच अहिले पूर्ण बजेटमा सहमति हुने सम्भावना नभएकोले राष्ट्रपतिले पनि जारी नगर्ने दावी गरे । ***

तपाईको प्रतिक्रिया