बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024
मुम्बई- अभिनेत्री सर्लिन चोपडाले आफ्नो सेक्स चाहना यति हदसम्म भएको सार्वजनिक भएकी छन् । प्लेब्वाई म्यागजिनमा तस्बिर छापिने पहिलो भारतीय मोडल उनले सेक्स पार्टनरको क्षमता कार्पेट प्वाल पार्ने होस् भन्ने चाहेकी छन् ।
‘म साधारण महिला होइन,’ उनले भनेकी छन्, ‘म असाधारण यस अर्थमा पनि छु कि सेक्सका लागि सेक्स म गर्दिन, म चाहन्छु सेक्स पार्टनरले मलाई यति पीडा देओस् उसको क्षमता कार्पेट प्वाल पार्नेसम्मको होस् ।’
यता गोवामा प्लेब्वाई क्लब खुल्न लागेको विषयमा केही व्यक्तिहरूले भने त्यसको विरोध गरेका छन् । तर, सर्लिन विरोध गर्नुको अर्थ नहुने बताउँछिन् । उनको भनाइअनुसार प्लेब्वाईले केवल युवतीको नांगोपन बेच्दैन । यसले अहिलेका पुस्ताका जीवनशैली प्रस्तुत गर्छ । प्लेब्वाईकै कारण भारतीय अभिनेत्रीले अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश पाएको धारणा राख्ने सर्लिनले यो पनि भनिन्, ‘अब प्लेब्वाई क्लबको विरोध गरेर होइन, यसैका आधारमा हामीले भारतबाहेकको देशमा प्रभाव छाड्नुपर्छ ।’

तपाईको प्रतिक्रिया