मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

झापाको पूर्वपश्चिम राजमार्गको उत्तर क्षेत्रमा रतुवाई बृक्षारोपण क्षेत्रमा गाई चर्दै । त्यस क्षेत्रमा रहेको २ हजार ७५३ हेक्टर जमिनमा फैलिएको रतुवामाई क्षेत्र मध्येको १ हजार ३०५ हेक्टर जमिनका रुख काटेपछि नयाँ बृक्षारोपण हुन नसक्दा गाई चरनमा परिणत भएको हो । तस्विर : समुद्रपारि

तपाईको प्रतिक्रिया