बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
लन्डन- तपाईंलाई कति वर्षकी युवती बढी सेक्सी लाग्छ ? १६, २० वा २५ वर्ष उमेरकी ? तर अध्ययनले देखाएको छ युवती २८ वर्षकी हुँदा आफूलाई बढी सेक्सी ठान्छे ।
अध्ययनले २८ वर्षकी युवतीले आफूलाई मस्त जवान देख्छे, उसले आफूले आफैंलाई पटक पटक हेर्दछे र सेक्सी महसुस गर्दछे ।
३२ वर्षकी महिलामा भने आत्मविश्वास बढेर आउने अध्ययनमा उल्लेख छ । त्यसबेला ती महिलाले परिवार र समाजका लागि योगदान दिन सक्छे ।

तपाईको प्रतिक्रिया