शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौ- एमाले निकट युवा संघले पत्रकार खिलानाथ ढकालमाथिको आक्रमणका मुख्य योजनाकार पर्शुराम बस्नेतलाई केन्द्रीय  सदस्यमा बढुवा गरेको छ ।
राजधानीमा सम्पन्न राष्ट्रिय भेलाले उनीसहित १९ जनालाई बढुवा गरी केन्द्रीय सदस्य मनोनयन गरेको छ ।
संघले केन्द्रीय कमितिमा दुर्गा गौतम झापा, हिमाल लिम्बु सुनसरी, पर्शुराम बस्नेत मोरङ, निरन्जन झा सप्तरी, प्रभात कटुवाल खोटाङ, हर्क राई सोलुखुम्बु, तेम्पा सिङघी लामा रसुवा, निरेशलाल सिह काठमाडौ, धु्रब यादव बारा, रेवत राना पाल्पा, देबराज पोख्रेल रुपन्देही, मनोहर बुढाथोकी दाङ, कृष्ण विक, गजेन्द्र शाही, बाबुराम दाहाल रौतहट, रविन्द्र लम्साल बाँके, ऋषि भुषाल तनहुँ, दिलिप न्यौपाने चितवन र गणेश जोसी दार्चुलालाई मनोनयन समेत गरेको राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

तपाईको प्रतिक्रिया