बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024
मैले अहिलेसम्म ५० जना पुरुषसँग यौन सम्पर्क राखिसके, म अझै यो संख्या बढाउन उत्साहित छु,’ श्रीमानसंग पारपाचुके गरेकी ४५ वर्षिय कारेन मार्लेन भन्छिन्, ‘मैले विगत ६ वर्षमा ५० जनासँग गहिरो माया प्रेम राख्ने क्रममा यो सम्बन्ध बनाएकी हुँ ।
‘मलाई अविवाहित भन्दा विवाह गरेको युवाहरु मनपर्छ । लामो रोमान्चक अनुभव सुनाउँदै उनी भन्छिन्, ‘किनभने ती युवाहरुले आफ्नो सबै खराब बानी व्यहोराहरु आफ्नै श्रीमती माथी निकालिसकेको हुन्छन र हामी जस्ताहरुसंग उनीहरुले दिगो सम्बन्धमा लागि अत्यन्तै लोभलाग्दो माया र व्यवहार गर्ने गर्छन् ।’ उनको भनाई यो पनि छ कि उनी कुनैपनि युवकसँग विवाह गर्न चाहन्नन् । उनी कसैको श्रीमानलाई चोर्न चाहदैनन् । उनी भन्छिन्, ‘म केवल घर परिवारमा भडकिएका युवाहरुको केही समय चोर्न र उधारोमा लिन चाहन्छु ।’
एक प्रेमीले उसको श्रीमतीले दिएको दुखको कथा सुनाउँदै विवाहका लागि सम्बन्ध राख्न चाहेको थियो । यो कुरा सुनेको भोलिपल्टदेखि मार्लेनले ती युवालाई भेटनै छाडेकी थिइन् ।
कयौपटक आफूले सम्बन्ध राख्न चाहेको युवाको श्रीमतीहरुसँग जम्काभेट हुंदा पनि मार्लेन बिना विवाद सहजै उम्किने गर्दथिन् । नयाँ युवाहरु सम्बन्ध राख्ने रुचि राख्ने मार्लेनले आफ्नै लागि पनि केही कडा अनुशासन बनाएकी थिइन । उनले कहिल्यै पनि केटा साथीहरुलाई मध्यरात र छुट्टीको समयमा फोन गर्दिनथिइन ।
मध्यरात र छुट्टीको समयमा आफ्नो श्रीमतीसँगै उनीहरुले समय बिताउन भनेर त्यस्तो अनुशासनको नियम बनाएको उनी बताउँछिन् । मलाई नयाँ वर्ष, भेलन्टाइन डे र क्रिसमसको बेला मेरो नयां केटा साथीहरुले मलाई समय नदिएकै राम्रो किनभने त्यो समय उनीहरुले आफ्नै श्रीमतीलाई दिनुपर्छ ।

तपाईको प्रतिक्रिया