शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं–नायिका युना उप्रेतीलेअमेरिकामा बस्दै आएका विकास अधिकारीसँग बैबाहिक बन्धनमा बाँधिएकी छिन् । आइतबार सिमित साथीभाईको उपस्थितीमा युनाले टेक्सासको एक मन्दिरमा नेपाली परम्परा अनुसार बिबाह गरेकी हुन् । बिज्ञान बिषयमा अध्ययनरत अधिकारी काठमाण्डौको टेकु निवासी हुन् ।
अधिकारी अभिनेत्री जल शाहको जेठानीको भाई हुन् । पर्खिबसें फिल्मबाट पाईला टेकेकी युना सांस्क्रितिक कार्यक्रममा सहभागी हुन केहि महिना अगाडी अमेरिका प्रस्थान गरेकि थिइन् ।

तपाईको प्रतिक्रिया