शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
काठमाडौं– गायक सत्यराज आचार्यले बुधबार टिटिभीमा कार्यरत अनिता थापा मगरसँग बिहे गरेका छन् ।
उनीहरुको बिहे सूर्यविनायक मन्दिरमा भएको हो । सत्यराज र अनिताले दुई वर्ष प्रेम सम्बन्धपछि बिहे गरेका हुन् । सय जना जतिको पारिवारिक जमघटका बीच सम्पन्न सत्यराजको बिहे केटा र केटीको परम्परा अनुसार भएको थियो ।
केही वर्ष अघि पहिलो पत्नीको निधन भएपछि सत्यराजले दोस्रो बिहे गरेका हुन् ।

तपाईको प्रतिक्रिया