शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं- विशेषतः पुरुषहरुले याद नगर्दा स्त्रीहरूको चरित्र भ्रष्ट हुन्छ । अतयवः पुरुषहरुले स्त्रीहरु विग्रन नपाऊन् भनेर यस कुरामा ध्यान दिनु पर्दछ । यी कुरामा ध्यान दिए स्त्रीहरु विग्रने कम सम्भावना हुन्छ । धेरैजसो स्त्रीहरू यिनै कुराले विग्रन्छन् । धर्मशास्त्रमा पनि भनेको छ कि–
पितृसदनविनासः संगति, पुश्चलीभिः ।
प्रसवनमथ रोगो बाद्र्धर्क चाति पत्यु ।।
निवसति पुरमुभिः दुष्टशोलैरवश्र्य ।
क्षतिरपि निजवृत्तेर्योषिता यात्रोत्सवे संगति–
गोष्ठी पुरुषसन्निधावनिमो वासो विदेशे तथा ।।
संसर्ग सह पुश्चलीभिरसकृदवृतनिजाया क्षति 
पत्यायुर्वाद्र्धकमीषित प्रवसतं नाशस्य हेतुः स्त्रिया
दारिद्रयादसहिष्णुता मालिनता कार्मण्य कालाजता । 
पारुक्ष्यातनिष् रात्प्रणयिनो भूषानिषेधादपि ।।
मिथ्यादोषविशङ्हनादतिशयो योगद्वियोगानधा ।
कार्कश्याद्वपुषो व्रजन्ति नियतं वेराग्यमुच्चै स्त्रियः
माइत धेरै बस्नाले व्यभिचारिणी स्त्रीहरूको सङ्गत गर्नाले,  विदेशमा बस्नाले, रोगी हुनाले पनि बूढो भए, पर–पुरुषको सङ्गत गर्नाले दुष्टको संसंर्ग गर्नाले आफ्नो आचारको क्षति हुनाले, पतिको र पति बूढो हुनाले स्त्रीहरु नष्ट हुन्छन् ।
पति दरिद्र हुनाले, सहन नहुन नसक्ने हुनाले पति घिनलाग्दो फोहारी हुनाले, पति साह्रै लोभी, छुच्चो हुँदा, देशकालको स्थिति जनन्दा, पति माया गर्ने हुँदा, पति साह्रै मायाको गाली मात्र गर्ने भए, आफू भने जस्तो लुगा गहना नपाउँदा, नगरेको दोष लाग्नाले अति मैथुन गर्नाले र मैथुनै नगर्नाले, पति संधै निर्धो, र रोगी भए स्त्रीहरु विरक्त हुन्छन् र चरित्र भ्रष्ट हुन्छ पुरुषहरुले यी माथिका कुरामा ध्यान दिए स्त्रीहरु विग्रन पाउँदैनन् ।
कस्ता स्त्रीहरू बिग्रन्छन्ः
यी तल लेखिएको कुराले स्त्रीहरु बिग्रन्छन् । अतएव बुद्धिमान पुरुषले स्त्रीहरूलाई यी कुरा गर्न नदिनू–
१) जुन स्त्री संधै ढोकामा उभिरहन्छे । २) जो बालविधवा हुन्छन् । ३) जसका सन्तान बाँच्दैनन् । ४) जो झ्याल अथवा आखीझ्यालबाट बाटोमा हिड्ने पुरुषहरुलाई हेर्दछन् । ५) जसलाई पतिले व्यथर्यमा टोकसो र गाली अनि मारपिटसमेत गरिरहन्छ । ६) जसको पति व्यभिचारी छ । ७) जसको पतिले आफ्नी स्त्रीसँग अर्काकी स्त्रीका बढी प्रशंसा गर्दछन् । ८) जो बध्या हुनेछ । ९) जो गीत वाउन, बाजा बजाउन वा नाच्न सिपालु हरन्छन् । १०) जो लोग्ने मानिसले कुरा गर्न लागेको गाउँमा बसेर सुतिरहन्छन् । ११) जो स्त्री लोग्ने मानिसलाई बाङ्गा नजरले हेर्दछन् । १२) जुन स्त्री आफ्ना देवरहरुसँग धेरै हासख्याल गर्दछन् । १३) जो अर्काको घरमा धेरै आउनु जानु गर्दछ । १४) जो आफूलाई पतिभन्दा असल ठान्दछे । १५) जसलाई गृहनाहरुको धेरै चाह हुन्छ । १६) जो खानामा लोभी र स्वादे हुन्छ। सधै मीठो अमिलो–पिरो नै खाउ भन्दछे । १७) जुन स्त्री गरीव भएर पति संधै ठाँट पारेर बन्दछे । १८) जसको पति कुरुप र फोहोरी हुन्छ । १९) जसको पति सानो, रोगी, बूढो, कामी र जुवाडे हुन्छ । २०) जसको पति धेरै जसो पति धेरैजसो परदेश नै बसिरहन्छ । २१) जो स्त्री धेरैजसो आफ्ना साइनो पर्ने अथवा इष्टमित्र कहाँ बस्दछे । २) जो विवाहयोगय भएर पनि अविवाहिता छन् । २३) जसका आमा–बाबु व्यभिचारी र चरित्र–भ्रष्ट हुन्छन् । २४) जुन स्त्री नाच हेर्न वा गीत सुन्न जान्छन् । २५) जो अत्यन्त लाज मान्ने हुन्छन् । २६) जो धेरै माइतै बस्दछन् । २७) जसका धेरे सौता हुन्छन् । २८) जसका साथी, मितिनीहरू चरित्र भ्रष्ट हुन्छन् । २९) जो मेला तमासा यात्रामा बराबर जान्छन् । ३०) जसको घरमा अ‍ेनक तरहको मानिसहरु आइरहन्छन् । ३१) जो अर्काले भनेको मानिन्द । ३२) जो आफ्नो मनखुशीले काम गर्दछ । ३३) जो एक्लै पनि हिंड्दछे । ३४) आफूभन्दा मान्य ठूला बुढाहरुले भनेको नमान्ने । नशा–भाङ, गाँजा, जाँड, रक्सी अफिम इत्यादि खाने । ३६) कसैको डर–भर नमान्ने । ३७) लोग्ने मानिसहरुसँग हाँस्ने र ठट्टा गर्ने । ३८) जहिले जहाँ मन लाग्यो कसैसँग नसोधिन जाने । ३१) संधै मीठै खाऊँ, राम्रौ खाऊँ भन्ने । ४०) देवता गुरु ब्रम्हाण्ड श्रद्धा भक्ति नगर्ने । यस्ता वानी भएका स्त्रीहरू चाँडै नै विग्रन्छन् ।

तपाईको प्रतिक्रिया