बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024
टेलिभिजन रियालिटी शो बिग बोसमा भारतमा चर्चित अमेरिकी पोर्न स्टार सनी लियोनले पोर्न भिडियो उद्योग छाड्ने संकेत गरेकी छिन् ।
हाल भारतमा जिस्म- २ को अभिनयका लागि आएकी उनले ३ सय ६५ दिन नै बलिउडमा व्यस्त रहने भएकाले पोर्न भिडियोमा नखेल्ने संकेत दिएकी बीबीसीले जनाएको छ । पुजा भट्टको निर्देशनमा बन्न लागेको फिल्म सन् २००३ को जिस्मकै सिक्वेल हो ।

तपाईको प्रतिक्रिया