शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
काठमाडौं –  एएफसी च्यालेन्ज कपमा प्रतिष्ठाको खेल खेलिरहेको नेपाललाई तुर्कमेनिस्तानले तीन गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलको पाहिलो हाफमा एक गोल खाएको नेपाले दोस्रो हाफको अन्तिम समयमा आएर दुई गोल खाएको छ ।
नेपाल एएफसी च्यालेन्जमा कुनै पनि गोल नगरिकन बाहिरिएको यो पहिलो पटक हो ।
अन्तिम खेलमा तीन गोल खाएर नेपाल पराजित भए पछि नेपाली फुटबलका प्रशिक्षक ग्राहम रोवर्टसले राजीनामाको घोषणा गरेका छन् ।
प्रतियोगितामा तीन खेल खेलेको नेपालले एक गोल पनि गर्न सकेन भने ६ गोल खायो । प्यालेस्टाईनसित दुई, माल्दिभ्ससित एक गोल खाएको नेपालले आज तुर्कमेनिस्तानसित तीन गोल खायो । ***

तपाईको प्रतिक्रिया