शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – विश्व नेपाली साहित्य महासंघ, वेलायत शाखाको आयोजनामा फेब्रुअरी २५ मा वेलायतव्यापी नेपाली साहित्य भेला सम्पन्न हुने भएको छ ।

कार्यक्रम वेलायतको पिटरब्रो स्थित दिउँसो १ बजे सुरु हुनेछ । शाखा अध्यक्ष समिर जर्जर तथा सचिव पवन शर्माकाअनुसार केन्द्रिय समितिको पदाधिकारीहरुको साथै साहित्य महासंघका पदाधिकारी र साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुको कार्यक्रममा उपस्थिति रहने बताईएको छ । ***

तपाईको प्रतिक्रिया