शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
टोकियो (जापान)- जापानी सम्राट् अकिहितोले नयाँ वर्ष २०१२ को अवसरमा शुभकामना दिनुभएको छ ।
शुभकामनामा भूकम्प र सुनामीपछिको दर्द नयाँ वर्षले कम गर्दै जाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । सम्राट् दम्पत्तिले राजदरवारको बाल्कोनीबाट देशभवासीलाई शुभकामना दिनुभएको हो ।
अकिहितोले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै भूकम्प र सुनामीपछि घरबार गुमाएका नागरिकहरुप्रति पनि दुःखमा ऐक्यबद्धता जनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया