बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
टोकियो- जापानको दक्षिणी प्यासेफिक टापुमा ७ म्याग्निच्युडको भूकम्म महशुस गरिएको छ। समुन्द्री सतहमा ३ सय ७० किलोमिटर रफ्तारको झड्का महशुस भएको मेट्रोलोजिकल एजेन्सीले जनाएको छ। एजेन्सीले सुनामीको कुनै संकेत भने नदेखिएको जनाएको छ।
भूकम्पले पारेको असरबारे कुनै जानकारी आएको छैन।
गत वर्षको मार्चमा सुनामी र भूकम्पले मर्ने र वेपत्ता हुनेको संख्या २० हजार पुगेको थियो। यो क्षेत्र भूकम्पीय जोखिमका आधारमा ज्यादै संवेदनशील मानिन्छ।

तपाईको प्रतिक्रिया