बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
पेरिस– फ्रान्सबाट निस्कने पत्रिका म्याडम दे फिगारोका लागि नग्न तस्बिर खिचाएपछि इरानी सरकारले नायिका गोल्सिफतेह फराहानीलाई स्वदेश फर्कन बन्देज लगाएको छ ।
उनी एकेडेमी अवार्डलगायत थुप्रै पुरस्कार जितिसकेकी लोकप्रिय नायिका हुन् । ६ वर्षको उमेरदेखि नै नाटकमा अभिनय गर्न थालेकी २८ वर्षीया फराहानीका लियोनार्दो डिकाप्रियो र रसेल क्रोइजस्ता नायकसित खेलेका दि पिएर ट्री, सन्तुरी र एम फर मदरजस्ता चलचित्र रहेका छन् ।

तपाईको प्रतिक्रिया