शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
  • ‘विहे गरेर गल्ति गरें’
मुम्बई- दुई वर्षअघि सम्राट् दाहालसँग विवाह बन्धनमा बाँधिए पनि डिभोर्स गर्ने अवस्थामा पुगेकी पूर्व बलिउड नायिका मनीषा कोइराला मदिराले लठ्ठ अवस्थामा भेटिएकी छिन् ।
हाल मुम्बईमा रहेकी मनीषा प्रशान्त चौधरीको रेस्टुरेन्ट उदघाटनमा यस्तो हालतमा देखिएकी हुन् । भारतीय मिडियाहरुका अनुसार मनीषा अचेतजस्तै देखिन्थिन् ।
अचेत अवस्थामा उनले आफूले सम्राट्सँग विहे गरेकोमा गल्ति महसुस गरिरहेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया