बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024
इशिनोमाकी (जापान)– भूकम्प र सुनामी पीडित जापानको पूर्वोत्तर इशिनोमाकीका बासिन्दाहरु जाडोले कष्टपूर्ण जीवन बिताउन बाध्य भएका छन् ।
हिमपात र चिसो हावाको वहावले डिसेम्बरदेखि फब्रुअरीसम्म कठीनाई हुने स्थानीयवासीलाई उद्यृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गत मार्च ११ मा गएको भूकम्प र सुनामीले २० हजार जापानीको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए ।

तपाईको प्रतिक्रिया